आन्दोलनका कारण रक्सौलमा आठ सय ट्याङ्कर रोकिए

काठमाडौं । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण आज तेस्रो दिन पनि देशका विभिन्न स्थानका सार्वजनिक यातायात ठप्प छन् । समितिको आन्दोलनका कारण प्रदेश– २ का जिल्लाहरु बढी प्रभावित बनेका छन् । प्रदेश–२ का जिल्लाहरुमा सार्वजनिक साथै नीजि सवारी साधनहरुसमेत ठप्प बनेका छन् । चालकहरुको आन्दोलनकै कारण भारतको रक्सौलमा आठ सय ट्याङ्कर रोकिएका … Continue reading आन्दोलनका कारण रक्सौलमा आठ सय ट्याङ्कर रोकिए